• २१ भदौ २०८३, आइतबार
  • १२ः१३ दिउँसो

मोडेल तथा संगीतकार उमेश खड्काको होली अवतार

प्रकाशित मिति

२०७७ चैत्र १५ गते, आईतवार ०१:५६

काठमाडौँ : मोडल तथा संगीतकार उमेश खड्काले सामाजिक संजाल मार्फत आफ्ना  तस्विर सार्वजनिक गरेका छन । हिन्दुहरुको महत्वपूर्ण रंगिन पर्व होलीको पूर्व सन्ध्यामा उनले आफ्ना  तस्विर सार्वजनिक गर्दै होलिको शुभकामना बाँडेका  हुन।

National Life

 

उज्जवल भविष्य साप्ताहिकका प्रकाशक एवम् सम्पादक समेत रहेका खड्का पेशाले पत्रकार हुन । खड्का उज्जवल भविष्य अनलाईन टिभिका संचालक पनि हुन्  भने नेपाली मोडलिङको क्षेत्रमा समेत पछिल्लो समय निकै रुचाईएका मोडल हुन।

Classic Tech Desktop

 

संगीतकारका रुपमा म्यूजिक क्षेत्रमा प्रवेश गरेका उनि दर्जन बढी म्युजिक भिडियोमा अभिनय समेत गरिसकेका छन् । उनले उदीत सौगात एल्वममा रहेको ७ ओटा गीतमा शब्द र संगीत भरेका छन् ।

 

 

 

 

प्रतिकृया