मोडेल तथा संगीतकार उमेश खड्काको होली अवतार
प्रकाशित मिति
२०७७ चैत्र १५ गते, आईतवार ०१:५६
काठमाडौँ : मोडल तथा संगीतकार उमेश खड्काले सामाजिक संजाल मार्फत आफ्ना तस्विर सार्वजनिक गरेका छन । हिन्दुहरुको महत्वपूर्ण रंगिन पर्व होलीको पूर्व सन्ध्यामा उनले आफ्ना तस्विर सार्वजनिक गर्दै होलिको शुभकामना बाँडेका हुन।

उज्जवल भविष्य साप्ताहिकका प्रकाशक एवम् सम्पादक समेत रहेका खड्का पेशाले पत्रकार हुन । खड्का उज्जवल भविष्य अनलाईन टिभिका संचालक पनि हुन् भने नेपाली मोडलिङको क्षेत्रमा समेत पछिल्लो समय निकै रुचाईएका मोडल हुन।

संगीतकारका रुपमा म्यूजिक क्षेत्रमा प्रवेश गरेका उनि दर्जन बढी म्युजिक भिडियोमा अभिनय समेत गरिसकेका छन् । उनले उदीत सौगात एल्वममा रहेको ७ ओटा गीतमा शब्द र संगीत भरेका छन् ।
Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया