• ५ साउन २०८३, मंगलबार
  • ४:५३ बेलुका

भारत र इङ्ग्ल्याण्डबीचको पाँचौं टी-ट्वान्टी क्रिकेट आज

प्रकाशित मिति

२०७७ चैत्र ७ गते, शनिबार १०:५९

काठमाण्डौ : भारत र इङ्ग्ल्याण्डबीचको पाँचौं तथा अन्तिम टी-ट्वान्टी क्रिकेट आज हुँदैछ । श्रृङ्खलामा २-२ को बराबरी भएसँगै आजको खेल निर्णायक बनेको हो । खेल बेलुका सवा सात बजे नरेन्द्र मोदी स्टेडियम अहम्दाबादमा सुरु हुनेछ ।

 

Kamana Sewa

यसअघिको पहिलो र तेस्रो खेल पाहुना टोली इङ्ग्ल्याण्ड तथा दोस्रो र चौथो टी-ट्वान्टी भारतले जितेको थियो । टी-ट्वान्टीको विश्व वरीयतामा इङ्ग्ल्याण्ड शीर्षस्थानमा छ भने भारत दोस्रो स्थानमा रहेको छ ।

Classic Tech Desktop

 

यी दुई टीमबीच तीन खेलको एक दिवसीय श्रृङ्खला पनि हुनेछ ।

प्रतिकृया