• २ असोज २०८३, शुक्रबार
  • ११ः३३ बिहान

मनिषा कोइरालाको स्वरमा महामृत्युन्जय मन्त्र सार्वजनिक (  भिडिओसहित )

प्रकाशित मिति

२०७७ फाल्गुन २७ गते, बिहीबार ०१:२४

काठमाडौं: अभिनेत्र मनिषा कोइरालाको स्वरमा महामृत्युन्जय मन्त्र सार्वजनिक भएको छ। महाशिवरात्रिको अवसर पारेर कोइरालाको स्वरमा रहेको महामृत्युन्जय मन्त्र भिडियोसहित बिहीबार सार्वजनिक भएको हो ।

National Life

सुरसुधासँगको सहकार्यमा अभिनेत्री कोइरालाको मन्त्र गायन गरेकी हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया