भद्रकालीमा बस पल्टियो
प्रकाशित मिति
२०७७ माघ १ गते, बिहीबार १०:२९
काठमाडौँ, रत्नपार्क–भद्रकाली सडकखण्डमा बा ३ ख ४४३७ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको छ ।
भद्रकाली नजिकैको आकासे पुलनेर चन्द्रागिरि यातायातको बस बिहीबार बिहान ७ः५५ बजेतिर सडकमै पल्टिएको हो । बसमा तीन जना सवार थिए । तर दुर्घटनामा चालक र एक जना बच्चा गरी दुई जना मात्रै घाइते भएका छन् । घाइते दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ ।
बसमा सवार रहेका भनिएका अर्का एक व्यक्ति भने सम्पर्कमा छैनन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । बस दुर्घटनाको कारण खुलेको छैन ।
Recent News
- इप्पानको सरकारलाई सुझाव : १७ हजार मेगावाटको पीपीए खुला गर्नेदेखि लाइसेन्स अवधि ५० वर्ष पुर्याउन माग
- विराट एग्रीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
- नेप्से ९.६२ अंकले घट्यो, ४ अर्ब ६५ करोडको कारोबार
- बैंकिङ क्षेत्रमा २० वर्षभन्दा बढी अनुभवपछि बीमा क्षेत्रमा बिन्जु दाहाल
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- नेशनल लाईफको कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच बिदाइ भेट
- कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता र करिअर मार्गदर्शन
- नबिल बैंकको १ लाख ३३ हजार ६०८ कित्ता संस्थापक शेयर बिक्रीमा
- ‘केही नेपाल ऐन’ विधेयकमाथि संसद्मा उठ्यो संवैधानिक परीक्षणदेखि अध्यादेशसम्मको प्रश्न
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने







प्रतिकृया