५ सय दिनमा दुनियाँ घुमेर यी जोडीले राखे विश्व रेकर्ड
प्रकाशित मिति
२०७७ पुष २२ गते, बुधबार १०:२२
मानिसहरुको विवाह गर्ने तरीका फरक–फरक हुन्छ । धेरैले विवाहलाई पछि सम्म सम्झने लायकको बनाउन चाहन्छन् । मार्क र कैमिला विलाफ्लारबीच मित्रता २०११ मा भएको थियो । उनीहरुबीच भेट भयो र पछि मायामा परिणत भयो । प्रेममा परेपछि उनीहरुले विवाह गरे । दुवैजनाको विवाहमा घरपरिवार सबैको उपस्थितिमा थियो । रिसेप्शन मनीलामा भएको थियो ।
विवाहपछि मार्कले कैमिलालाई विश्व घुम्ने कुरा गरे । कैमिला पनि विश्वको यात्रा गर्ने प्रस्तावमा राजी भइन् र हनीमुनको लागि जोडी निस्किए । यी जोडी ३६५ दिन अर्थात एक वर्ष भरी घुमेर हनीमुन गरेर विश्व रेकर्ड राख्ने सोच बनाए । मार्क र कैमिलाले सोच्दा बित्तिकै घुम्न निस्के र पाँच सय दिनमा हनीमुन मनाएर घर फर्किए । यी जोडीले विवाह शंघाईमा, रिसेप्सन मनीलामा र ५ सय दिनमा पुरै दुनियाँ सेलिब्रेट गरे । एजेन्सी
Related
Recent News
- पूर्वप्रधानन्यायाधीश राणाले मागे आफू र परिवारको सुरक्षा
- चाडपर्वमा तोकिएको भाडामै यात्रु बोक्ने व्यवसायीको घोषणा
- फुटसल प्रतियोगितामा विनायकको अर्को उत्कृष्ट सफलता
- इसेवाको सीईओमा निरज शर्मा नियुक्त
- मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कहिले हुन्छ ? सांसद राईले उठाए प्रश्न
- पृथ्वी राजमार्ग अवरुद्ध हुँदा १०५ ग्यास बुलेट बाटोमै रोकिए
- एकैदिन सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले घट्यो
- एआईआईबी अध्यक्षसँग अर्थमन्त्री वाग्लेको भेट, नेपालमा लगानी विस्तार गर्न आग्रह
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह






प्रतिकृया