• ११ असोज २०८३, आइतबार
  • ११ः०४ बिहान

अनेरास्ववियू दाहाल–नेपाल समूहद्वारा दोस्रो चरणरणको आन्दोलन घोषणः वयलगाडा चढेर विरोध गर्ने

प्रकाशित मिति

२०७७ पुष २१ गते, मंगलवार ०४:५३

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल पक्षको अनेरास्ववियूले दास्रो चरणका कार्यक्रम घोषणा गरेको छ ।

National Life

मंगलबार केन्द्रीय कार्याय बागबजारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा पहिलो चरणको आन्दोलन सफल रहेको ठहर गर्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो ।

अनेरास्ववियूका नेता रञ्जित तामाङका अनुसार आन्दोलनका कार्यक्रम अन्तगत पुस २१ देखि २९ गतेसम्म विभिन्न कार्यक्रम गर्ने, पुस २६ गते बयलगाडा प्रदर्शन गर्ने लगाएतका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै अनेरास्ववियूले ओली सरकारका मन्त्रीहरूलाई कालो झण्डा देखाएर प्रदर्शन गर्ने, क्याम्पसहरूमा कालो ब्यानर राखेर विरोध गर्नेजस्ता आन्दोलनका कार्यक्रम गर्ने समेत तय गरिएको छ ।

 

प्रतिकृया