नियमित अन्तर्राष्ट्रिय हवाई उडानको तयारी
प्रकाशित मिति
२०७७ कार्तिक २४ गते, सोमबार ०८:५५
काठमाडौँ, सरकारले अब नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारी गरेको छ । सरकारले कोरोना भाइरसका कारण चैत यता बन्द शैक्षिक संस्थाहरु खुलाउने विषयमा छलफलसमेत थालेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० निर्देशक समितिको आइतबार बसेको बैठकले नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्न सिफारित गर्ने निर्णय गरेको हो ।

सीसीएमसी बैठकले दक्षिण एसियालगायतका उपयुक्त गन्तव्यमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको हो ।
राजधानी दैनिकबाट साभार
Related
Recent News
- उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग
- बाढीले ४ जलविद्युत् आयोजना क्षतिग्रस्त, बैंकहरूको साढे ६ अर्ब रुपैयाँ लगानी जोखिममा
- बाढीले बीमा क्षेत्रमा ठूलो धक्का, ५८३ बीमालेखबाट साढे २५ अर्बको दाबी
- नेप्से ९.२४ अंकले बढ्यो, हाइड्रो र निर्जीवन बीमा समूहमा आकर्षण
- निर्जीवन बीमा कम्पनीहरूको कुल लगानी २.४८ प्रतिशतले घट्यो, राष्ट्रिय बीमा कम्पनी शीर्ष स्थानमा
- काठमाडौँ ल्याइएका ११४ शवमध्ये १३ को मात्रै पहिचान, ४६ शव गोकर्णको जङ्गलमा व्यवस्थापन
- रसुवा बाढी प्रभावितको पुनर्स्थापनाका लागि कार्यदल गठन, २१ दिनभित्र प्रारम्भिक योजना बनाइने
- बाढीपछि बेपत्ता टिमुरे भन्सारका अधिकृत नकुल शर्माको शव गोरखामा भेटियो
- बाढीपीडितका लागि सिटिजन लाइफको १ करोड ५१ लाख सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया