• ६ असार २०८३, शनिबार
  • ५:४३ बेलुका

‘चोखो माया’मा केकी र मोडल दीपेन्द्र अभीनय

प्रकाशित मिति

२०७७ कार्तिक २० गते, बिहीबार ०५:५२

काठमाडौं, अभिनेत्री केकी अधिकारी र मोडल दीपेन्द्र सोनामको रोमान्स रहेको म्युजिक भिडियो ‘चोखो माया’ सार्वजनिक भएको छ । ईन्दिरा बोगटीको शब्द रहेको गीतमा गायिका अन्जु पन्त र गायक तथा मोडल दिपेन्द्र सोनामको स्वर रहेको छ भने संगीत चिरन्जीवी भण्डारीले दिएका छन् ।

सुब्रतराज आचार्यले निर्देशन गरेको भिडियोमा उत्सब दाहालको छायाँकन, भरत रेग्मीको सम्पादन रहेको छ । भिडियोमा प्रेमी प्रेमिका बीच मायामा शंका उत्पन्न भएपछि आउने उतार चढाव देखाउन खोजिएको छ ।

Kamana Sewa

Classic Tech Desktop

 

प्रतिकृया