नेप्से सामान्य अंकले घट्यो, कारोबार कति ?
प्रकाशित मिति
२०८३ असार ५ गते, शुक्रबार ०३:३३
५ असार २०८३ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक शुक्रबार १.६३ अंकले घटेर २७०२.११ बिन्दुमा कायम भएको छ। आज ३५३ कम्पनीका १ करोड ९ लाख २२ हजार कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब ५३ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबारका क्रममा ७ उपसूचकमा सुधार देखिएको भने ६ उपसूचक घटेका छन्। यस दिन ११६ कम्पनीको शेयर मूल्य बढ्दा १४० कम्पनीको घटेको छ। १७ कम्पनीको शेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

Related
Recent News
- लाभांश घोषणा गर्नेमा पहिलो बन्यो कामना सेवा विकास बैंक
- मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री दबाबमा
- यस्तो छ आजको मौसम
- माग बढेपछि अण्डाको समर्थन मूल्य वृद्धि
- यी २० ठूला बहुराष्ट्रिय कम्पनीसँग अर्थमन्त्री वाग्लेको छलफल सुरु
- कांग्रेसको माग– प्रधानमन्त्री बालेनलाई रुलिङ गरेर संसद्मा जवाफ दिन बोलाइयोस्
- प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको आजपनि विरोध
- बालेन र रविबीच ४५ मिनेट भेटवार्ता, यी विषयमा भए छलफल
- कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, प्रदेशदेखि स्थानीय तहसम्मका नेताहरूलाई बोलाइयो
- सुनको मूल्य घट्यो, चाँदी भने बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, प्रदेशदेखि स्थानीय तहसम्मका नेताहरूलाई बोलाइयो
- कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ३२ उपसमिति गठन गरी संयोजक तोकियो
- कांग्रेसद्वारा सरकारका १५ कमजोरी सार्वजनिक, सुशासनमा पूर्ण असफल
- भोलि किन बोलायो राप्रपाले केन्द्रीय कार्यसम्पादन समिति बैठक ?
- कोशी–मधेशको तनावमा गगन थापाको सन्देश :आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो




प्रतिकृया