डीपी परिश्रमीको ‘मायाको क्या राम्रो आँखा’ सार्वजनिक
प्रकाशित मिति
२०७७ कार्तिक २० गते, बिहीबार ०७:०७
काठमाडौं, गीतकार डीपी परिश्रमीको नयाँ गीत ‘मायाको क्या राम्रो आँखा’ सार्वजनिक भएको छ । भिडियो सहित सार्वजनिक गीतमा एलिना चौहान र नेपाल आईडल प्रतियोगी कृशल कडेलको स्वर रहेको छ ।
गीतको भिडियोमा पनि गायिका एलिना र गायक कृशल नै देखिएका छन् । भिडियो शक्तिप्रज्वल घिमिरेले निर्देशन गरेका हुन् । मनोहर सुनामको संगीत रहेको गीतको भिडियोमा नवराज घिमिरेको छायाँकन, प्रविन थापाको कोरियोग्राफी रहेको छ । भिडियो ह्वाइट मिडियाले निर्माण गरेको हो ।

Related
Recent News
- नेप्से १.४६ अंकले घट्यो, ४ अर्ब ४२ करोडको कारोबार
- हिरासतभित्र गृहमन्त्री टोलीले धम्की र दबाब दिएको आरोप, मानव अधिकार आयोगमा उजुरी दर्ता
- रास्वपाको महामन्त्रीमा मनिष झाको उम्मेदवारी घोषणा
- रास्वपा महाधिवेशनको भोजन तथ्याङ्क: दैनिक ९ क्विन्टलसम्म मटन खपत
- नबिल बैंकको ‘ए’ रेटिङ पुनः पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास
- संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय फिर्ता, रास्वपाभित्र असन्तुष्टि
- पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा प्रभावित हुने
- राजेन्द्र खरेललाई कांग्रेसको अन्तिम सम्मान, गगन थापाद्वारा पार्टी झन्डा अर्पण
- एफएटीएफको ग्रे लिस्टमै रह्यो नेपाल, खैरो सूचीबाट बाहिरिन असफल
- माउन्ट एभरेष्ट पावरको आईपीओ भर्ने आज अन्तिम दिन
Crime
Politics
- रास्वपाको महामन्त्रीमा मनिष झाको उम्मेदवारी घोषणा
- संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय फिर्ता, रास्वपाभित्र असन्तुष्टि
- राजेन्द्र खरेललाई कांग्रेसको अन्तिम सम्मान, गगन थापाद्वारा पार्टी झन्डा अर्पण
- प्रतिनिधिको नामावलीमा त्रुटि, रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु भएन
- रास्वपा महाधिवेशनको दोस्रो दिन आज, विधान संशोधनदेखि निर्वाचन प्रक्रियासम्मका महत्वपूर्ण एजेन्डा




प्रतिकृया