बहराइनका राजकुमारसहितको टोली लोबुचे हिमालमा
प्रकाशित मिति
२०७७ आश्विन १७ गते, शनिबार ०१:०३
काठमाडौं : नेपाल भ्रमणमा रहेका बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफासहितको टोलीले आज (शनिबार) लोबुचे हिमालको सफल आरोहण गरेका छन् ।
गत भदौ ३१ गते काठमाडौं आइपुगेका बहराइनको राजकुमारसहितको टोलीले ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आज बिहान ८ बजेर ५० मिनेटमा आरोहण गरेको आरोहणको व्यवस्थापन गरेको सेभेन समिट ट्रेकले जानकारी दिएको हो ।

हिमाल आरोहण गर्ने भनेर नेपाल आएका बहराइनका राजकुमार खलिफासहितको टोली करिब दुई महिना नेपालमा बस्ने छ ।

यो टोलीमा १५ जना बहराइनी र ३ जना बेलायती नागरिक छन् । टोलीले मनास्लु र लोबुचे हिमाल आरोहणको अनुमति पाएको छ ।
लोबुचे हिमाल आरोहणमा नेपालका शेर्पा आरोही र गाइडहरुले सघाएका थिए । यो सिजनको पहिलो आरोहण हो ।
Related
Recent News
- संविधान संशोधन बहसप्रति अमरेश सिंहको कटाक्ष
- यी हुन् आज बसेको मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
- नेप्से ४ अंकले घट्यो, कारोबार ४ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी
- बीपी राजमार्गमा बस दुर्घटना, सात जनाको मृत्यु, १५ घाइते
- मन नपरे संसद्ले सरकार नै फाल्न सक्छ : अर्थमन्त्री स्वर्णिम वाग्ले
- २० वटा ऐन संशोधनको तयारी, कानुन मन्त्रालयले माग्यो सर्वसाधारणको राय
- प्रधानमन्त्रीको संसद् अनुपस्थितिप्रति कांग्रेस सांसद केसीको आपत्ति, ‘काण्डको फाइल खोल्ने धम्की संसदीय मर्यादाविपरीत’
- परराष्ट्रमन्त्रीको भारत भ्रमणमा सीमा मुद्दा नउठेको भन्दै राप्रपा सचेतक खुसीबु ओलीको असन्तुष्टि
- अर्थमन्त्री वाग्लेलाई एमाले सांसद गुरु बरालको जवाफ, दूधको दूध पानीको पानी गर्न प्रतिपक्ष तयार छ
- अर्थमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिपक्षको विरोध, प्रतिनिधिसभा बैठक प्रभावित
Crime
- नक्कली सरकारी कार्यालय खडा गरी ठगी, श्रीमान–श्रीमती पक्राउ
- वीरगञ्ज मेयर राजेशमान सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ
- गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ, ‘सानुभाइ’ समेत नियन्त्रणमा
- काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना पक्राउ
Politics
- कांग्रेस क्रियाशील सदस्यता अध्यावधिकको समय आज सकिँदै
- प्राविधिक कारण देखाउँदै रास्वपा बागमती प्रदेश अधिवेशनको निर्वाचन स्थगित
- रास्वपा बागमती प्रदेश सभापतिमा चार जनाको प्रतिस्पर्धा, सांसद भण्डारीले फिर्ता लिए उम्मेदवारी
- रास्वपाको संगठन विस्तार तीव्र : ५६ जिल्लामा अधिवेशन सम्पन्न, मधेशका सबै जिल्लामा चुनावी प्रतिस्पर्धा
- रास्वपालाई राप्रपाको सुझाव : वैदेशिक सम्बन्धमा परिपक्वता देखाउनुपर्छ




प्रतिकृया