नेप्से ४ अंकले घट्यो, कारोबार ४ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी
प्रकाशित मिति
२०८३ जेष्ठ २९ गते, शुक्रबार ०३:२६
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको अन्तिम कारोबार दिन ४ अंकले घटेको छ। शुक्रबार नेप्से ४ अंकले ओरालो लाग्दै २७२४.०३ बिन्दुमा बन्द भएको हो।

आज ३४२ कम्पनीका ९८ लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।

कारोबारका क्रममा १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचकमा सुधार देखिएको छ भने ९ उपसमूह राताम्मे भएका छन्। यसदिन ९२ कम्पनीको शेयर मूल्य बढ्दा १६७ कम्पनीको मूल्य घटेको छ। १२ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।

परिसूचक सामान्य घटे पनि कारोबार रकम भने ४ अर्ब रुपैयाँभन्दा माथि कायम रहँदा बजारमा लगानीकर्ताको सक्रियता कायम रहेको देखिएको छ।
Related
Recent News
- संविधान संशोधन बहसप्रति अमरेश सिंहको कटाक्ष
- यी हुन् आज बसेको मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
- नेप्से ४ अंकले घट्यो, कारोबार ४ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी
- बीपी राजमार्गमा बस दुर्घटना, सात जनाको मृत्यु, १५ घाइते
- मन नपरे संसद्ले सरकार नै फाल्न सक्छ : अर्थमन्त्री स्वर्णिम वाग्ले
- २० वटा ऐन संशोधनको तयारी, कानुन मन्त्रालयले माग्यो सर्वसाधारणको राय
- प्रधानमन्त्रीको संसद् अनुपस्थितिप्रति कांग्रेस सांसद केसीको आपत्ति, ‘काण्डको फाइल खोल्ने धम्की संसदीय मर्यादाविपरीत’
- परराष्ट्रमन्त्रीको भारत भ्रमणमा सीमा मुद्दा नउठेको भन्दै राप्रपा सचेतक खुसीबु ओलीको असन्तुष्टि
- अर्थमन्त्री वाग्लेलाई एमाले सांसद गुरु बरालको जवाफ, दूधको दूध पानीको पानी गर्न प्रतिपक्ष तयार छ
- अर्थमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिपक्षको विरोध, प्रतिनिधिसभा बैठक प्रभावित
Crime
- नक्कली सरकारी कार्यालय खडा गरी ठगी, श्रीमान–श्रीमती पक्राउ
- वीरगञ्ज मेयर राजेशमान सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ
- गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ, ‘सानुभाइ’ समेत नियन्त्रणमा
- काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना पक्राउ
Politics
- कांग्रेस क्रियाशील सदस्यता अध्यावधिकको समय आज सकिँदै
- प्राविधिक कारण देखाउँदै रास्वपा बागमती प्रदेश अधिवेशनको निर्वाचन स्थगित
- रास्वपा बागमती प्रदेश सभापतिमा चार जनाको प्रतिस्पर्धा, सांसद भण्डारीले फिर्ता लिए उम्मेदवारी
- रास्वपाको संगठन विस्तार तीव्र : ५६ जिल्लामा अधिवेशन सम्पन्न, मधेशका सबै जिल्लामा चुनावी प्रतिस्पर्धा
- रास्वपालाई राप्रपाको सुझाव : वैदेशिक सम्बन्धमा परिपक्वता देखाउनुपर्छ




प्रतिकृया