१३ बर्षीया बालिकाको बलात्कारपछि हत्याको आशंका
प्रकाशित मिति
२०७७ आश्विन १६ गते, शुक्रबार ०९:२०
रौतहट, रौतहटको पूर्वीभेग बृन्दाबन नगरपालिकामा एकजना बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । बृन्दाबन नगरपालिका वडा ४ हरदिया गाँउका बैधनाथ साह कानुको नाम नखुलेको १३ बर्षीया छोरीको शुक्रवार बलात्कारपछि हत्या भएको आशंका गरिएको मेयर रामस्नेही यादवले जानकारी दिए ।
बिहान ९ बजे घाँस काटन गएकी बालिकाको हरदिया गाँउको केही पर रहेको उँखुघारीमा बलात्कारपछि हत्या भएको हुनसक्ने मेयर यादवले बताए अपरान्ह ३ बजे गाँउलेहरु घाँसलिन जाँदा उँखुघारीमा बालिकाको शव देखेपछि घटना बाहिर आएको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले घटनाको पुष्टि गरे । ईलाका प्रहरी कार्यालय गरुडा बाट प्रहरीको टोली घटनास्थल पुगीसकेको तथा आफू स्वंय घटनास्थल गइरहेको बताउँदै घटनाबारे पूर्ण बिवरण आउन बाँकी रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

Recent News
- सुर्खेतबाट पक्राउ परे एमाले उपाध्यक्ष विष्णु पौडेल, अनुसन्धानका लागि काठमाडौं ल्याइँदै
- एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
- राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्बभन्दा बढी बिगो दाबी
- नेप्से १.४६ अंकले घट्यो, ४ अर्ब ४२ करोडको कारोबार
- हिरासतभित्र गृहमन्त्री टोलीले धम्की र दबाब दिएको आरोप, मानव अधिकार आयोगमा उजुरी दर्ता
- रास्वपाको महामन्त्रीमा मनिष झाको उम्मेदवारी घोषणा
- रास्वपा महाधिवेशनको भोजन तथ्याङ्क: दैनिक ९ क्विन्टलसम्म मटन खपत
- नबिल बैंकको ‘ए’ रेटिङ पुनः पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास
- संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय फिर्ता, रास्वपाभित्र असन्तुष्टि
- पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा प्रभावित हुने
Crime
Politics
- रास्वपाको महामन्त्रीमा मनिष झाको उम्मेदवारी घोषणा
- संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय फिर्ता, रास्वपाभित्र असन्तुष्टि
- राजेन्द्र खरेललाई कांग्रेसको अन्तिम सम्मान, गगन थापाद्वारा पार्टी झन्डा अर्पण
- प्रतिनिधिको नामावलीमा त्रुटि, रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु भएन
- रास्वपा महाधिवेशनको दोस्रो दिन आज, विधान संशोधनदेखि निर्वाचन प्रक्रियासम्मका महत्वपूर्ण एजेन्डा




प्रतिकृया