क्रिकेट खेलाडी बर्गीकरणबारे क्यानलाई राखेपले सोध्यो स्पष्टीकरण
प्रकाशित मिति
२०७७ आश्विन १६ गते, शुक्रबार ०७:३५
काठमाडौं, राष्ट्रिय खेलकुद परिसर (राखेप)ले क्रिकेट खेलाडीहरुको बर्गीकरणबारे नेपाल क्रिकेट संघ (क्यान)लाई स्पष्टीकरण सोधेको छ ।राखेपले बिहीबार क्यान अध्यक्ष र सचिवलाई इमेलमार्फत पत्र लेखेर खेलाडी बर्गीकरणको आधार र वर्गीकरणमा नपर्नुको कारण ७ दिनभित्र पेश गर्न निर्देशन दिएको हो । क्यानले असोज ६ गते पुरुष र महिला क्रिकेट खेलाडीहरुको बर्गीकरण गरेको थियो । तर त्यसमा खेलाडीहरुले असन्तुष्टि जनाएका छन् ।

Related
Recent News
- रास्वपाको बन्दसत्र सुरु, आज प्रतिवेदनमाथि घनीभूत छलफल र निर्वाचन तालिका सार्वजनिक हुने
- विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो, २० दिन हिरासतमा राख्न माग
- नेप्सेमा २६ अंकको गिरावट, ४ अर्ब ३६ करोड रुपैयाँको कारोबार
- कक्षा १२ को नतिजामा कुनै त्रुटि छैन, प्रचारबाजी मात्रै भयो : शिक्षा मन्त्रालय
- उपाध्यक्ष पौडेल पक्राउपछि एमालेको आपत्कालीन बैठक, ओली पनि सहभागी
- सुदूरपश्चिममा बजेट विवाद : संशोधन नभए एमाले सरकार छाड्ने चेतावनी
- रास्वपाको बन्दसत्र आज दिउँसो २ बजे सुरु हुने, यस्तो छ कार्यतालिका
- रास्वपाको निर्वाचन प्रक्रिया कडा, प्रस्तावक र समर्थकसम्बन्धी यस्तो नयाँ नियम लागू
- सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ परेका विष्णु पौडेल काठमाडौं ल्याइए
- एमालेको संसदीय दल र सचिवालय बैठक आज
Crime
Politics

प्रतिकृया