एमालेको संसदीय दल र सचिवालय बैठक आज
प्रकाशित मिति
२०८३ असार ९ गते, मंगलवार १२:४२
९ असार २०८३ काठमाडौं – नेकपा एमालेले आज संसदीय दल र पार्टी सचिवालय बैठक बोलाएको छ। एमाले सचिवालयका अनुसार संसदीय दलको बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ। बैठकमा संसद्को पछिल्लो गतिविधि, समसामयिक राजनीतिक घटनाक्रम तथा पार्टीको आगामी रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ।
संसदीय दलको बैठकपछि एमालेले पार्टी सचिवालय बैठक पनि आह्वान गरेको छ। सचिवालय बैठक साँझ ६ बजे अध्यक्ष केपीको ओलीको गुन्डुस्थित निवासमा बस्ने जनाइएको छ।

पार्टी सचिवालयले बैठकमा संगठनात्मक विषय, सरकारका गतिविधि, समसामयिक राजनीतिक परिस्थिति तथा पार्टीका आगामी कार्यक्रमबारे समीक्षा र आवश्यक निर्णय गर्ने तयारी रहेको जनाएको छ।

Related
Recent News
- आवश्यकताभन्दा बढी ग्यास नथुपार्न उपभोक्तालाई आग्रह
- सिंहदरबारको नाम फेर्न सांसद हरि ढकालको प्रस्ताव
- कांग्रेसले प्रदेशसभा प्रतिपक्षविहीन बनाउन नदिएको गगन थापाको दाबी
- जेनजी आन्दोलनमा क्षतिग्रस्त मन्त्री आवास ४० करोडमा पुनर्निर्माण हुँदै
- सन्ध्या सहकारीलाई १५ दिनभित्र फ्ल्याट खाली गर्न महानगरको सूचना
- विद्युत्मा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
- घरबाटै केही मिनेटमा ग्लोबल आइएमई बैंकमा खाता, युवाका लागि ‘Global Next Gen Account’
- रास्वपाका सांसद प्रसाईंले ग्यासको अभावलाई लिएर गरे आफ्नै सरकारको कडा आलोचना
- महालक्ष्मी विकास बैंकद्वारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन
- नेप्से हरियो, तर अधिकांश कम्पनीको शेयर मूल्य घट्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ३२ उपसमिति गठन गरी संयोजक तोकियो
- कांग्रेसद्वारा सरकारका १५ कमजोरी सार्वजनिक, सुशासनमा पूर्ण असफल
- भोलि किन बोलायो राप्रपाले केन्द्रीय कार्यसम्पादन समिति बैठक ?
- कोशी–मधेशको तनावमा गगन थापाको सन्देश :आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि




प्रतिकृया