• १० असार २०८३, बुधबार
  • ११:०५ बिहान

लाभांश घोषणा बैंक अफ काठमाण्डूको

प्रकाशित मिति

२०७७ आश्विन १५ गते, बिहीबार ०३:०२

कबैंक अफ काठमांडू Bank of Kathmandu Limited ले लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले १३ प्रतिशत बोनस शेयार र कर प्रयोजनको लागि समेत ३ प्रतिशत नगद गरि कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Kamana Sewa

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिए पछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

Classic Tech Desktop

प्रतिकृया