लामो समयदेखि रोकिएको जात्रा निषेधाज्ञाको अवज्ञा गर्दै शुरु
प्रकाशित मिति
२०७७ भाद्र १८ गते, बिहीबार ०१:२१
ललितपुर, निषेधाज्ञाको बाबजुद ललितपुरको मच्छिन्द्रनाथको रथ जात्रा शुरु गरिएको छ । लामो समयदेखि रोकिएको जात्रा शुरु भएको हो । प्रहरी प्रशासनले जात्रामा रोक लगाउन प्रयास गरेको भएपनि सकेको छैन ।
बुधबार बिहानै देखि पुल्चोकस्थित रथ तान्न सयौंको संख्यामा मानिसहरू उपस्थित रहेका थिए । पुल्चोकमा यतिबेला काठमाडौ बाट समेत मानिसहरू आएपछि भिड जम्मा भएको छ भने त्यसलाई रोक्न प्रहरी प्रशासन सक्षम देखिएको छैन ।

मच्छिन्द्रनाथको रथजात्रा लिच्छविकाल देखिको ऐतिहासिक परम्परा मानिन्छ । बर्षा र सहकालका देवता मानिने मच्छिन्द्रनाथ रिसाएमा अनर्थ हुने जनविश्वास रहिआएको छ ।

Recent News
- राष्ट्र बैंकको नयाँ निर्देशन: दीर्घकालीन परियोजनाको ब्याज पुँजीकरण गर्न पाइने
- मौद्रिक नीतिका लागि बैंकर संघका २० भन्दा बढी सुझाव, गैरबैंकिङ सम्पत्ति भाडामा दिन पाउनुपर्ने माग
- वीरगञ्ज महानगरले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
- रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यका लागि राति ८ः३० बजेबाट भोटिङ
- नेप्से १४.४५ अंकले घट्यो, ४ अर्ब ४१ करोडभन्दा बढीको कारोबार
- १५औँ महाधिवेशन लक्षित गर्दै कांग्रेसद्वारा ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइयो (सूचीसहित)
- बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
- ११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८४५ विद्युतीय सवारी आयात
- दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
- कांग्रेसले सार्वजनिक गर्यो क्रियाशील सदस्यता व्यवस्थापनको नयाँ कार्यतालिका
Crime
Politics
- रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यका लागि राति ८ः३० बजेबाट भोटिङ
- १५औँ महाधिवेशन लक्षित गर्दै कांग्रेसद्वारा ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइयो (सूचीसहित)
- कांग्रेसले सार्वजनिक गर्यो क्रियाशील सदस्यता व्यवस्थापनको नयाँ कार्यतालिका
- विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाटै मतदान गर्न पाउने
- रास्वपाको प्रथम महाधिवेशनमा आज मतदान, ९९ केन्द्रीय सदस्य चयन हुँदै




प्रतिकृया