कोरोनाको जोखिम टरिसकेको छैन, स्वास्थ्य नियमको पालना गर्नुस् : राष्ट्रपति भण्डारी
प्रकाशित मिति
२०७७ श्रावण ७ गते, बुधबार ०६:२५
The President of Nepal, Ms. Bidya Devi Bhandari meeting the President, Shri Pranab Mukherjee, at Rashtrapati Bhavan, in New Delhi on April 18, 2017.
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले बन्दाबन्दी सरल बनाए पनि स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न सबैमा आग्रह गरेकी छन् । आज ट्वीट गर्दै उनले कोभिड–१९ बाट बच्न सबैलाई स्वास्थ्यसम्बन्धी नियम पालना गर्न आग्रह गरेकी हुन् ।
भण्डारीले ट्वीट मार्फत‘‘जनजीवनलाई सहज पार्न सरकारले बन्दाबन्दी केही सरल गरेको छ । तथापि, कोरोना महामारीको जोखिम टरिसकेको छैन’, भन्दै पोष्ट गरेकि छिन् ।
जनजीवनलाई सहज पार्न नेपाल सरकारले बन्दाबन्दी केही सरल गरेको छ । तथापि कोरोना महामारीको जोखिम टरिसकेको छैन । तसर्थ स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न सबैमा आग्रह गर्दछु ।
— Bidya Devi Bhandari (@BidyaDBhandari) July 22, 2020






प्रतिकृया