महामारी फैलाउन सक्ने नयाँ भाइरस पत्ता लाग्यो
प्रकाशित मिति
२०७७ असार १७ गते, बुधबार ०८:१२
बेइजिङ। विश्व महामारी बनेका कोरोनाले ५ लाखको ज्यान लिइसकेको छ । यसको उपचारका लागि कुनै अचुक विधि आएको छैन । सम्भवतः यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसविरुद्धको खोप वा औषधि आउने अनुमान गरिएको छ । कोरोनाको खोप आउला र यसमाथि विजय प्राप्त पनि होला । तर कोनारा नै महामारी फैलाउने अन्तिम भाइरस भने होइन ।

चीनका वैज्ञानिकहरुले कोरोना भाइरसले जस्तै महारमारीको रुप धारण गर्न सक्ने रुघाको नयाँ भाइरस पत्ता लगाएका छन् ।

जी४ईए एच१एन१ नाम दिइएको यो भाइरस सुँगुरमा हालै मात्र पत्ता लागेको हो । यो भाइरसले मानवलाई पनि संक्रमित गर्ने क्षमता राखेको वैज्ञानिकले बताएका छन् । अनुसन्धानकर्ताका अनुसार यो भाइरस थप म्युटेट भएर सजिलै एक मान्छेबाट अर्कोमा फैलिन सक्छ । समाचार आजको समाचार पत्रले प्रकाशन गरेको छ ।
Related
Recent News
- सशस्त्र प्रहरी मुख्यालयमा आगलागी
- स्वास्थ्य समस्या आएपछि प्रदेश प्रमुखको सट्टा मुख्यमन्त्रीले नीति तथा कार्यक्रम वाचन
- डेढ घण्टे ओलीको सम्बोधन:पार्टीलाई सफलतामा पुर्याएर मात्रै विश्राम लिन्छु
- राष्ट्रिय सभामा नयाँ रेकर्ड, समयमै विधेयक पारित हुन सकेन
- नेप्सेमा सामान्य सुधार, कारोबार ५ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी
- रविसँगको भेटपछि मोदीले भने– साझा समृद्धिका लागि नेपालसँग नजिकबाट सहकार्य गर्न तयार छौं
- रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
- सरकार पूर्वाग्रहको पोको भएको ओलीको आरोप, सम्पत्ति छानबिन आयोग अस्वीकार गर्ने चेतावनी
- महानगर यातायातले थप १२ वटा विद्युतीय बस सञ्चालनमा ल्यायो
- नागढुंगा सुरुङमार्गका लागि जापानले थप ऋण सहायता
Crime
- सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ
- गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ, ‘सानुभाइ’ समेत नियन्त्रणमा
- काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना पक्राउ
- धनुषामा सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ
- मालपोत कार्यालय पर्सा प्रकरण : २ करोड ९३ लाख हिनामिना आरोपमा पाँच कर्मचारीविरुद्ध मुद्दा
Politics
- लामो अन्तरालपछि सार्वजनिक कार्यक्रममा फर्किए एमाले अध्यक्ष ओली
- हर्क साम्पाङका निकटस्थ निनाचन्द्र राईले छाडे श्रम संस्कृति पार्टी
- २४ घण्टाभित्र तथ्य सार्वजनिक गर्न कांग्रेसको प्रधानमन्त्री शाहलाई अल्टिमेटम
- प्रधानमन्त्रीको सीमा अभिव्यक्तिप्रति एमालेको आपत्ति, राष्ट्रहित विपरीत भएको टिप्पणी
- सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिको श्रम संस्कृति पार्टीद्वारा विरोध




प्रतिकृया