• २२ भदौ २०८३, सोमबार
  • ८ः२८ राती

५० ग्यास उद्योगको अनुमति खारेज

प्रकाशित मिति

२०७७ बैशाख ७ गते, आईतवार ०९:४७

काठमाडौं । नेपाल आयल निगमले उद्योग सञ्चालन अनुमति लिएर काम नगर्ने ५० ग्यास उद्योगको अनुमति खारेज गरेको छ ।

National Life

खारेज गरीएको उद्योगले ०७१ माघयता अनुमति लिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए । अनुमति लिए पनि उद्योग स्थापना नगरेपछि उनीहरू खारेजीमा परेको छ ।कान्तिपुर दैनिकबाट साहाभार

प्रतिकृया