महालक्ष्मीका ७० जनाको कोरोना रिपोर्ट नेगेटिभ
प्रकाशित मिति
२०७७ बैशाख ४ गते, बिहीबार ०१:३५
ललितपुर, महालक्ष्मी नगरपालिका भित्र विदेशबाट आएका सेल्फ क्वारेनटाइन बसेका ७० जना व्यक्तिहरुको कोरोना भाइरस (कोभिड–१९) रिपोर्ट नेगेटिभ आएको छ ।

गत चैत्र२७ गते नगरपालिकाको समन्वयमा लुभु प्राथमिक स्वास्थ्य केन्द्र बाट ४० जना र गत चैत्र २८ गते इमाडोल हेल्थ पोस्टबाट ३० जना गरी ,जम्मा ७० जनाको थ्रोट स्वाब नमुनाहरु संकलन गरी पीसी आर परिक्षण पद्दतिद्वारा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गर्दा कोरोन भाइरस संक्रमण रिपोर्ट नेगेटिभ आएको हो ।
हालसम्म नेपालमा नेपालमा १६ जनामा संक्रमण देखिएको छ भने १ जनालाई निको भइसकेको छ ।


Related
Recent News
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया