भक्तपुर क्वारेन्टाइनमा रहेका नागरिक सोमबार घर फर्कने
प्रकाशित मिति
२०७६ फाल्गुन १८ गते, आईतवार १०:००
काठमाडौं, कोरोना भाइरसको उद्गमस्थल हुपईको वुहानबाट उद्धार गरी ल्याइएका नेपालीहरुको दोस्रो पटकको थ्रोट स्वाव परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ । क्वारेन्टाइनमा बसिरहेका १ सय ७५ जना नेपालीको थ्रोट स्वाव संकलन गरी प्रयोगशालामा पठाइएको छ ।

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार उद्धार गरेर ल्याइएका सबै नेपालीको परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ । सबैको परीक्षण भइरहेको र भाइरस नेगेटिभ देखिए घर फर्काउने तयारी भइरहेको उनको भनाइ छ ।
संकलित थ्रोट स्वावको परीक्षणकालागि टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षण गरिएको छ । उद्धार गरेर ल्याइएका १ सय ३५ जना पुरुष र ४० जना महिला बच्चा सहितको दुई परिवार छन् । वुहानको ६ वटा सहरमा रहेका १ सय ७५ नेपालीलाई दुई साता अघि स्वदेश ल्याइएको थियो ।

Related
Recent News
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
- शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा ३९औँ कलेजो प्रत्यारोपण सफल
- सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने गरिमा बैंकको प्रस्ताव
- क्लासिक टेकद्वारा पुरानै मूल्यमा नयाँ स्पिड, अब १२५ एमबीपीएस इन्टरनेट मासिक रु. ५५३ मै!
- सडक अवरुद्ध भएपछि भरतपुर–काठमाडौं हवाई उडान दोब्बरभन्दा बढी
- नबिल बैंकले प्रस्ताव गर्यो १५.८० प्रतिशत लाभांश
- बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुल्यो
- यस्तो छ आजको मौसम
- भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया