• २२ भदौ २०८३, सोमबार
  • ७ः१२ बेलुका

यसरी नेविसंघले महामन्त्रीहरूको जिम्मेवारी तोक्यो

प्रकाशित मिति

२०७६ फाल्गुन ७ गते, बुधबार ११:२५

काठमाडौं, नेपाल विद्यार्थी संघ (नेविसंघ)ले जनसम्पर्क र दैनिक कार्यसम्पादनका लागि महामन्त्रीहरूलाई जिम्मेवारी तोकिदिएको छ ।
नेविसंघको केन्द्रीय कार्यालयको गतिविधि सुव्यवस्थित रुपमा सञ्चालन गर्न दैनिक रुपमा एक जना महामन्त्री कार्यालयमा उपस्थिति हुनेछन् ।

National Life

नेविसंघ केन्द्रीय कार्यालयका अनुसार आइतबार महामन्त्री बलदेव तिमिल्सिना, सोमबार उर्मिला थपलिया, मंगलबार मनोज वैद्य, बुधबार दीपक भट्टराई, विहीबार युवराज पाण्डे र शुक्रबार महेश्वरी कुँवरलाई तोकिएको छ

प्रतिकृया