• २२ भदौ २०८३, सोमबार
  • ८ः३६ राती

सुनको मूल्य अहिलेसम्मकै उच्च, मूल्य अझै बढ्ने

प्रकाशित मिति

२०७६ फाल्गुन ७ गते, बुधबार ११:३५

काठमाण्डौ, मङ्गलबार तोलाको ७६ हजार सात सय रुपैयाँ तोकिएर किर्तिमान कायम गरेको सुनको भाउ बुधबार पनि चार सय रुपैयाँले बढेर ७७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँची व्यवसायी महासङ्घले जनाएको छ ।

National Life

महासङ्घका अनुसार सुनको भाउ अझै बढ्न सक्ने सम्भावना छ । चीनमा फैलिरहेको कोरोना भाइरसको असर सुन बजारमा परेको छ । यसअघि अमेरिका र चीनको व्यापार युद्वका कारण बढेको सुनको मूल्य अहिले कोरोना भाइरसका कारण बढेको सुनचाँदी व्यवसायीले बताएका छन् ।

प्रतिकृया