• २१ भदौ २०८३, आइतबार
  • ११ः२४ बिहान

दुई विमान आकाशमै एकआपसमा ठोक्किएपछि…

प्रकाशित मिति

२०७६ फाल्गुन ७ गते, बुधबार ११:५५

एजेन्सी, अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना विमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ ।

National Life

प्रहरीले दुबै विमानमा एकएक जना पाइलट र एकएक जना यात्रु सवार रहेको जनाएको छ । ती दुई विमान म्यान्गालोर शहरमा करिब ४ हजार फिट माथि आकाशमा ठोक्किएका थिए ।

प्रतिकृया