• २२ भदौ २०८३, सोमबार
  • ८ः०२ राती

एक लाख घुससहित डिभिजनका प्रमुख पक्राउ

प्रकाशित मिति

२०७६ फाल्गुन ७ गते, बुधबार १२:१६

बैतडी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यलय पाटन बैतडीका निमित्त डिभिजन प्रमुख सुरेशराज भट्ट एक लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रहरीले बुधबार बिहान उनलाई पक्राउ गरेको हो ।

National Life

चमेलीया नदी नियन्त्रण तथा तटबन्धन आयोजनाको उपभोक्ता समितिका पदाधिकारीबाट घुस लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर कन्चनपुर कार्यालयले जनाएको छ ।

प्रतिकृया