• २८ भदौ २०८३, आइतबार
  • ९ः२८ बिहान

विनायकले गर्यो दुर्गम क्षेत्रका विद्यालयलाई स्टेशनरी सहयोग

प्रकाशित मिति

२०७६ माघ ८ गते, बुधबार ०४:४१

भक्तपुर, मध्यपुर थिमि स्थित विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले दुर्गम क्षेत्रका आधारभूत स्कुललाई स्टेशनरी समाग्री सहयोग गरेका छन् ।

National Life

विद्यार्थीहरुले स्टेशनरी समाग्री आफूहरुबाट संकलन गरी १००१ वटा कापी र १००१ वटा कलम ओखलढुङ्गाको अत्यन्तै दुर्गम क्षेत्र पातलेमा अवस्थित भूमिस्थान आधारभूत स्कुललाई सहयोग गरेका हुन् ।

स्टेशनरी समाग्री विद्यालयका प्रिन्सिपल , सहायक प्रिन्सिपल, र इन्चार्जहरुद्धारा हस्तान्तरण गरिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया