• ५ साउन २०८३, मंगलबार
  • ४:१५ बेलुका

बलिउडकी अभिनेत्री साराको यो पहिरन चर्चामा

प्रकाशित मिति

२०७६ माघ ६ गते, सोमबार ०२:०१

एजेन्सी, बलिउडकी सुन्दर तथा स्टाइलिश अभिनेत्री भनेर सारा अली खानलाई चिन्ने गरिन्छ ।

हालै उनले लगाएको एक पहिरन चर्चामा आएको छ । जुन पहिरनमा मुम्बई पुलिसको ‘उमंग २०२०’मा सहभागी भएकी थिइन् ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया