• २१ जेठ २०८३, बिहीबार
  • १०:३६ बेलुका

हिमालमा भारी हिमपात, पहाड र तराईमा वर्षाको सम्भावना

प्रकाशित मिति

२०७६ पुष १८ गते, शुक्रबार ०७:४०

काठमाडौं, देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ ।काठमाडौं उपत्यकाको आकाश बादलले ढाकिएको छ । दुई दिन यता उपत्यकाको पहाड आसपास तुषारो परेको छैन । तर, घाम राम्ररी नलाग्नाले चीसो बढेको छ ।

शुक्रबार दिउँसो देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यम देखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज रातिको मौसम पनि दिउँसोको जस्तै हिमपात र मध्यम वर्षाको अनुमान गरिएको छ ।(

Kamana Sewa

प्रतिकृया