• २१ भदौ २०८३, आइतबार
  • ३ः०० दिउँसो

नेकपाको सचिवालय बैठक विहिवार बस्दै

प्रकाशित मिति

२०७६ पुष १६ गते, बुधबार ०४:०२

काठमाडौँ, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालयको बैठक बोलाएको छ । पार्टीका महासचिव विष्णु पौडेलका अनुसार सचिवालयको बैठक पुस १७ गते ४ बजे बस्ने भएको छ ।

National Life

बैठकमा सभामुख र आगामी माघ ९ गते १८ सदस्यका लागि हुने राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारबारे निर्णय हुने बताइएको छ । मङ्गलबार प्रधानमन्त्री केपी ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सभामुखको उम्मेदवार छनोट गर्न छलफल भएपनि सहमति जुट्न सेकेको थिएन ।

प्रतिकृया