• ४ साउन २०८३, सोमबार
  • ८:०७ बेलुका

कक्षा ११ र १२ को परीक्षा फारम खुला (सुचनासहित)

प्रकाशित मिति

२०७६ पुष १६ गते, बुधबार ०३:४३

भक्तपुर, राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालमा संचालन हुने कक्षा ११ र १२ को परीक्षाको लागि आवेदन फारम खुला गरेको छ ।

कक्षा ११ र १२ का नियमित, ग्रेडवृद्धि तथा आंशिक परीक्षार्थीले माघ १५ गतेसम्म आवेदन फारम भरि आ–आफ्नो क्याम्पसमा बुझाउनु पर्ने छ ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया