चिनियाँ राजदूतद्धारा नेपालमा खिचिएको फोटोसहित नेपाल भ्रमण वर्षको शुभकामना
प्रकाशित मिति
२०७६ पुष १६ गते, बुधबार ०३:२३
काठमाडौं, नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले भोलिदेखि शुरू हुने नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना दिनुभएको छ । आज ट्वीटरमा आफू काठमाडौंका सम्पदा क्षेत्रमा घुमेका चार तस्वीर पोष्ट गर्दै उहाँले भ्रमण वर्ष सफलताको शुभकामना व्यक्त गर्नु भएको हो ।

पर्यटनमन्त्री योगेश भट्टराईलाई मेन्सन गर्दै उहाँले ट्वीटमा लेख्नुभयो, ‘सुन्दरताले सँधै हृदयको गहिराईलाई स्पन्दन गर्दछ। इतिहास, विविधता र प्रकृतिले सुन्दर नेपाल भ्रमणका लागि उपयुक्त छ।’

नेपाल घुम्न आउने विदेशी पर्यटकमा चिनियाँ पर्यटकको संख्या उल्लेख्य छ। चीनका विभिन्न शहरहरूमा नेपाल भ्रमण वर्षको प्रवद्र्धन पनि भइरहेको छ।

Related
Recent News
- कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
- नेपाल बैंकका कर्मचारीको बीमा नेशनल लाईफ इन्स्योरेन्सले गर्ने
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया