• १९ भदौ २०८३, शुक्रबार
  • ९ः३६ राती

पूर्व स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको निधन

प्रकाशित मिति

२०७६ पुष १० गते, बिहीबार ११:५६

निमोनिया भएपछि स्वास्थ्य सचिव श्रेष्ठको उपचारका क्रममा निधन भएको छ । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए ।निमोनिया भएपछि श्रेष्ठलाई मंगलवार त्रिवि शिक्षण अस्पतालको आइसियुमा राखेर उपचार गर्न सुरु गरिएको थियो । बिहान ५ बजे उपचारका क्रममा उनको निधन भएको बताइएको छ ।

प्रतिकृया