• १९ भदौ २०८३, शुक्रबार
  • १०ः२७ राती

मिस वर्ल्डबाट स्वदेश आइपुगिन अनुष्का श्रेष्ठ (फोटो फिचर)

प्रकाशित मिति

२०७६ पुष १० गते, बिहीबार १२:३३

मिस वर्ल्ड २०१९ मा उत्कृष्ट १२ मा छानिन सफल नेपालकी सुन्दरी अनुष्का श्रेष्ठ सोमवार स्वदेश फर्किनु भएको छ । उहाँले ‘ब्यूटी विथ पर्पस ’ ‘हेड टु हेड विन’ र ‘मल्टिमिडिया च्याम्पियन’को उपाधि लिएर स्वदेश आइपुग्नु भएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभ चिन्तकहरुले उहाँलाई स्वागत गर्नुभएको थियो ।

 

Kamana Sewa

Classic Tech Desktop

 

 

प्रतिकृया