• २० भदौ २०८३, शनिबार
  • २ः३८ राती

भारतीय चर्चित गायिका आशा भोस्ले काठमाडौंमा

प्रकाशित मिति

२०७६ पुष १० गते, बिहीबार १२:४१

काठमाडौं, नेपाली गीतहरुमा आवाज दिइसकेकी भारतीय चर्चित गायिका आशा भोस्ले काठमाडौं आइपुग्नु भएकाृ छ । उहाँलाई साधना कला केन्द्रको निमन्त्रणमा बुधबार दिउँसो ४ः३० बजे काठमाडौं आइ पुग्नुभएको हो ।

National Life

गायिका भोस्लेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो । उहाँले शनिबार संगीतकार रणजित गजमेरको केही गीतहरु प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिनुभएको छ । यसै अवसरमा गायिका भोस्लेले पोखरा, मुक्तिनाथ, लुम्बिनी लगाएतको स्थानमा पनि भ्रमण गर्ने बुझिईएको छ ।

प्रतिकृया