• १९ भदौ २०८३, शुक्रबार
  • १०ः२७ राती

मन्त्रिपरिषद् बैठकद्धारा आईजीपी खनालको चीन भ्रमण अस्वीकृत

प्रकाशित मिति

२०७६ पुष १० गते, बिहीबार ११:०८

काठमाडौँ, मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको चीन भ्रमण अस्वीकृत गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्री रामबहादुर थापासँगै पुस २१ गतेदेखि हुने भनिएको आईजीपी खनालको चीन भ्रमण प्रस्तावलाई अस्विकृत गरेको हो ।

गृहमन्त्री थापा चीनका आन्तरिक सुरक्षा मामिलासम्बन्धी मन्त्रालयको निमन्त्रणामा चीन जान लागेका हुन्।

Kamana Sewa

प्रतिकृया