• २८ भदौ २०८३, आइतबार
  • १२ः२७ दिउँसो

कक्षा ११ को पुरक परीक्षाको नतिजा आज सार्वजनिक हुने

प्रकाशित मिति

२०७६ मंसिर ३० गते, सोमबार ०३:४९

भक्तपुर, कक्षा ११ को पुरक परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । यहि कार्तिक ३० र मंसिर १ गते संचालित कक्षा ११ को पुरक परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको हो । नतिजा आज बेलुकी ४ बजे पछि सार्वजनिक हुने बताइएको छ।

National Life

नतिजा प्रकाशित भैसकेपछी नतिजा हेर्नको लागि NEB लेखि एउटा स्पेस दिएर सिम्बोल नम्बर लेखेर ३१००३ मा म्यासेज पठाइ आफ्नो नतिजा हेर्न सकिन्छ ।

प्रतिकृया