नेप्से १६ अंकले घट्यो, कारोबार ५ अर्बमा सीमित
प्रकाशित मिति
२०८३ आश्विन १२ गते, सोमबार ०३:०८
१२ असोज २०८३ काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार १६.४७ अंकले घटेर २६१३.३३ बिन्दुमा झरेको छ। आज ३५७ कम्पनीको १ करोड ३१ लाख ७८ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ।
कारोबार भएका १३ उपसमूहमध्ये व्यापार समूहबाहेक सबै उपसमूहको सूचक घटेको छ। सोमबार ५० कम्पनीको शेयर मूल्य बढ्दा २२३ कम्पनीको घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
नीतिगत सुधारका प्रयास भइरहे पनि लगानीकर्ताको मनोविज्ञानमा अपेक्षित सुधार आउन नसक्दा बजारमा दबाब कायम रहेको बजार सहभागीहरूको भनाइ छ। दसैँ नजिकिँदै जाँदा खर्च व्यवस्थापनका लागि शेयर बिक्री गर्ने प्रवृत्तिले समेत बजारमा आपूर्ति बढाएको उनीहरू बताउँछन्।
Related
Recent News
- नेप्से १६ अंकले घट्यो, कारोबार ५ अर्बमा सीमित
- महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्टबीच सम्झौता
- स्वास्थ्यमन्त्री मेहताद्वारा प्रतिनिधिसभामा चार स्वास्थ्य विधेयक प्रस्तुत
- पूर्वप्रधानन्यायाधीश राणाले मागे आफू र परिवारको सुरक्षा
- चाडपर्वमा तोकिएको भाडामै यात्रु बोक्ने व्यवसायीको घोषणा
- फुटसल प्रतियोगितामा विनायकको अर्को उत्कृष्ट सफलता
- इसेवाको सीईओमा निरज शर्मा नियुक्त
- मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कहिले हुन्छ ? सांसद राईले उठाए प्रश्न
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह







प्रतिकृया