• १५ साउन २०८३, शुक्रबार
  • ३:५५ बेलुका

त्रिवि कार्यकारी परिषद्मा चार सदस्य नियुक्त

प्रकाशित मिति

२०८३ श्रावण १५ गते, शुक्रबार ०१:२८

१५ साउन २०८३ काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कार्यकारी परिषद्मा चार सदस्य नियुक्त भएका छन्। परिषद् सदस्यमा प्रा.डा. कन्हैया सापकोटा, प्रा.डा. विजया पन्त, प्रा.डा. मोहनराज शर्मा र प्रा.डा. डीएन पराजुली नियुक्त भएको त्रिविले जनाएको छ।

नियुक्त सदस्यहरूको कार्यकाल दुई वर्षको हुनेछ। अब त्रिविमा रेक्टर र रजिस्ट्रारको नियुक्ति हुन बाँकी छ।

Kamana Sewa

प्रतिकृया