• ३१ भदौ २०८३, बुधबार
  • ६ः१८ बेलुका

प्रतिनिधिसभा बैठक आज, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुने

प्रकाशित मिति

२०८३ श्रावण १४ गते, बिहीबार ०८:५७

 १४ साउन २०८३ काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्दैछ।

National Life

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३” लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

उक्त प्रस्तावमाथि छलफलपछि विधेयकलाई सम्बन्धित समितिमा पठाउने विषयमा प्रतिनिधिसभाले निर्णय गर्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया