नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
प्रकाशित मिति
२०८३ श्रावण ७ गते, बिहीबार ०२:५६
७ साउन २०८३ काठमाडौं- नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्। बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा फरार रहेका रिमाललाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बिहीबार काठमाडौं महानगरपालिका–७ सिफलबाट पक्राउ गरेको हो।
सीआईबीका अनुसार पक्राउ परेका रिमाललाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।

बीमा तथा धितोपत्र क्षेत्रसँग सम्बन्धित कसुरमा उनीविरुद्ध अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related
Recent News
- ५ हजार डलरभन्दा बढी नगद विदेशी मुद्रा ल्याउँदा भन्सार घोषणा अनिवार्य : राष्ट्र बैंक
- अभियन्ता वेदिका केसी पक्राउ
- जेनजी आन्दोलन इतिहासकै सबैभन्दा ध्वंसात्मक थियो : ओली
- नेपालमै अर्ग्यानिक उत्पादन प्रमाणीकरणको व्यवस्था गर्न प्रधानमन्त्री शाहको निर्देशन
- राजस्व लक्ष्य पूरा गर्न अर्थमन्त्री वाग्लेको विभागलाई निर्देशन
- नबिल बैंकलाई एकैपटक तीन अन्तर्राष्ट्रिय अवार्ड
- नेप्से १४.१७ अंकले बढ्यो, कारोबार कति ?
- नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
- भागबन्डा होइन, योग्यता हेरेर नियुक्ति हुन्छ: मन्त्री पोखरेल
- संगठित अपराध सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी भई प्रहरी महानिरीक्षक दानबहादुर कार्की स्वदेश फिर्ता
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै




प्रतिकृया