राष्ट्रपतिद्वारा बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण, कार्यान्वयनको बाटो खुल्यो
प्रकाशित मिति
२०८३ असार ३० गते, मंगलवार ०७:३६
३० असार २०८३ काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक बजेटसँग सम्बन्धित तीन विधेयक एकसाथ प्रमाणीकरण गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम मंगलबार ‘विनियोजन विधेयक, २०८३’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ र ‘आर्थिक विधेयक, २०८३’ प्रमाणीकरण गरिएको हो।
तीनै विधेयक संघीय संसद्बाट पारित भएपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो। राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि आवश्यक कानुनी प्रक्रिया पूरा भएको छ र बजेट कार्यान्वयनको बाटो खुलेको छ।



Related
Recent News
- बाढीले बगाएको बैंकको सेफ फुटाएर पैसा चोर्ने २९ जना पक्राउ, ९२ लाख बरामद
- रसुवा बाढी : मृत्यु हुनेको संख्या ६१६ पुग्यो, २ हजार ३०१ जनाको उद्धार
- ३६ घण्टामै विपद् कोषमा १ अर्ब ९१ करोडभन्दा बढी सहयोग
- भरतपुर अस्पतालमा शवको चाप, २४ फ्रिजरले धान्न सकेन
- भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा तीन दिन थप
- शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८औँ कलेजो प्रत्यारोपण सम्पन्न
- नापी कार्यालयका सर्भेक्षकविरुद्ध ३ करोड ७१ लाखको भ्रष्टाचार मुद्दा
- बाढीपीडितको सहयोगार्थ आयोगका पदाधिकारीदेखि कर्मचारीसम्मको तलब सहयोग
- ‘रेडबुल १३ औं कृति अवार्डस्’ आयोजनाको घोषणा, २४ वटा नयाँ विधा थपियो
- मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सार्वजनिक
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया