प्रतिनिधिसभा आज बस्दै
प्रकाशित मिति
२०८३ असार २५ गते, बिहीबार ०९:४७
२५ असार २०८३ काठमाडौं – संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा सरकारका तर्फबाट विभिन्न प्रतिवेदन र विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१–२०८२’ प्रतिनिधिसभामा पेस गर्नेछिन्। साथै ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१–२०८२’ पनि उनले नै सदनमा प्रस्तुत गर्नेछिन्।

त्यसैगरी, मन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ।

Related
Recent News
- उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो
- बाढीमा मृत्यु भएकाको कानको मुन्द्रा थुत्ने दुई जना पक्राउ
- चीनको चेतावनी : नेपाल नजिकै ठूलो ताल बन्यो, बाँध फुट्ने खतरा
- रसुवा बाढीमा मृत्यु हुनेको संख्या २८९ पुग्यो
- एनएमबि बैंकका ४ कर्मचारी सम्पर्कविहीन
- विपद्को सामना गर्न राजनीतिक मतभेदभन्दा माथि उठेर एकजुट हुने ८ दलको प्रतिबद्धता (पूर्णपाठ)
- ग्लोबल आइएमई बैंकले बाढीपीडितका लागि ५ करोड सहयोग गर्ने घोषणा
- बाढी प्रभावितका लागि एनसेलले १ करोड सहयोग गर्ने
- विपद् पूर्वसूचनाका लागि नेपाल, चीन र भारतबीच संयन्त्र बनाउन लिङदेनको प्रस्ताव
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया