• २० असार २०८३, शनिबार
  • १०:०७ बिहान

केप भर्डेले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्कायो

प्रकाशित मिति

२०८३ असार २० गते, शनिबार ०५:२५

२० असार २०८३ काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा केप भर्डेले साविक विजेता अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्काएको छ। मियामी स्टेडियममा भइरहेको खेलको ५९औँ मिनेटमा डेरोय डुआर्टेले रायन मेन्डेसको पासमा गोल गर्दै केप भर्डेलाई १–१ को बराबरीमा पुर्‍याएका हुन्।

यसअघि खेलको २९औँ मिनेटमा कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए।

Kamana Sewa

बराबरी गोलसँगै खेल १–१ को अवस्थामा जारी छ।

Classic Tech Desktop

प्रतिकृया