विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
प्रकाशित मिति
२०८३ असार १३ गते, शनिबार १०:५७
१३ असार २०८३ विराटनगर- विराटनगरका नेपाली कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले शनिबार बिहान विराटनगर महानगरपालिका–१० स्थित गिरीको निवासमा खानतलासी गर्ने क्रममा उनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्रकुमार मिश्रका अनुसार गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले खानतलासी गरेको थियो। सोही क्रममा उनलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। खानतलासीका क्रममा के–कस्ता सामग्री बरामद भए भन्ने विषयमा प्रहरीले विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन।
अभिषेक गिरी यसअघि अपहरण मुद्दामा कैद सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्। पछिल्लो समय उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका थिए।
Related
Recent News
- बाढी-पहिरो र वर्षाले नेपाल टेलिकमको सेवा प्रभावित
- पर्वतमा कालीगण्डकी नदी बस्तीमा पस्दा २५ घर बगे
- खराब मौसमले हवाई उडान प्रभावित, भरतपुर र तुम्लिङटार विमानस्थल अझै बन्द
- बाढी-पहिरोले देशभरका दर्जनौँ सडक अवरुद्ध, कुन–कुन सडक प्रभावित ?
- आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना, हावाहुरीको पनि चेतावनी
- आजदेखि सोह्र श्राद्ध सुरु
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- एसडिजी हासिल गर्न बाँकी समय तीव्र कार्यान्वयनमा उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल
- उदयपुर सिमेन्टबारे गोपीकृष्ण न्यौपानेको विद्यावारिधि, दैनिक १० हजार टन क्लिंकर उत्पादनको सम्भावना
- यो साता तीन दिन मात्रै खुलेको बजारमा नेप्से १७ अंकले घट्यो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने








प्रतिकृया