आज बढ्यो सुनको मूल्य, तोला कति ?
प्रकाशित मिति
२०८३ असार १२ गते, शुक्रबार १०:५९
१२ असार २०८३ काठमाडौं- आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला चार हजार १८० रुपैयाँमा किनबेच भइरहेको हो ।

Related
Recent News
- भेनेजुएलामा शक्तिशाली दुई भूकम्प : २३५ जनाको मृत्यु, ४ हजारभन्दा बढी घाइते
- रास्वपा महाधिवेशन : आज पाँच पदाधिकारीका लागि मतदान, महिला उपसभापतिमा सोविता–तोसिमाबीच प्रतिस्पर्धा
- आज बढ्यो सुनको मूल्य, तोला कति ?
- डेङ्गी नियन्त्रणका लागि काठमाडौं महानगरले १ हजार ६५० जनशक्ति परिचालन गर्ने
- रास्वपा महाधिवेशन नसकिँदा संसद बैठक फेरि सर्यो
- को–को भए रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित ? (मतपरिणामसहित)
- रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध
- विश्वकप : जापान र स्विडेनबीच पहिलो हाफ गोलरहित बराबरी
- प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
- रास्वपाको प्रदेशतर्फ केन्द्रीय सदस्यमा कसले कति मत पाए ?




प्रतिकृया