बीपी राजमार्गमा बस दुर्घटना, सात जनाको मृत्यु, १५ घाइते
प्रकाशित मिति
२०८३ जेष्ठ २९ गते, शुक्रबार ०३:१९
काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रवीन बिष्टका अनुसार दुर्घटनामा परी सात जनाले ज्यान गुमाएका हुन्।

दुर्घटनामा घाइते भएका १५ जनाको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बुच्चाकोट क्षेत्रमा दुर्घटनामा परेको हो।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related
Recent News
- सहरी यातायातदेखि सामूहिक आवाससम्म : काठमाडौं महानगरको नीति तथा कार्यक्रममा व्यापक योजना
- असारमा १७ वाणिज्य बैंकले घटाए निक्षेपको ब्याजदर, अधिकतम ४.७५ प्रतिशत मात्रै पाइने
- परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने चीन भ्रमणमा प्रस्थान
- यस्तो छ आजको मौसम
- विश्व रक्तदाता दिवस आज : नेपालमा रगत अभाव कायमै, नियमित रक्तदानको खाँचो
- नेप्सेमा यो हप्ता एपोलो हाइड्रोपावरको ४७ लाख कित्ता शेयर सूचीकृत
- बैंकिङ कसुर मुद्दामा सेफ सन्तोष साह पक्राउ
- हर्क साम्पाङले रवि लामिछानेलाई लेखे यस्तो पत्र
- यस्तो छ आजको मौसम
- संविधान संशोधन बहसप्रति अमरेश सिंहको कटाक्ष
Crime
Politics
- कांग्रेस क्रियाशील सदस्यता अध्यावधिकको समय आज सकिँदै
- प्राविधिक कारण देखाउँदै रास्वपा बागमती प्रदेश अधिवेशनको निर्वाचन स्थगित
- रास्वपा बागमती प्रदेश सभापतिमा चार जनाको प्रतिस्पर्धा, सांसद भण्डारीले फिर्ता लिए उम्मेदवारी
- रास्वपाको संगठन विस्तार तीव्र : ५६ जिल्लामा अधिवेशन सम्पन्न, मधेशका सबै जिल्लामा चुनावी प्रतिस्पर्धा
- रास्वपालाई राप्रपाको सुझाव : वैदेशिक सम्बन्धमा परिपक्वता देखाउनुपर्छ




प्रतिकृया