केपी शर्मा ओलीलाई रास्वपा सदस्य बनाइएको फर्जी पोस्टर भाइरल, कारबाहीको माग
प्रकाशित मिति
२०८३ जेष्ठ २८ गते, बिहीबार ०१:३७
२८ जेठ २०८३ काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्य बनाइएको भन्दै सामाजिक सञ्जालमा फैलाइएको फर्जी पोस्टरबारे प्रतिनिधिसभामा प्रश्न उठेको छ।

एमाले सांसद यशोदा बरालले बिहीबारको बैठकमा उक्त विषय उठाउँदै ओलीलाई रास्वपाको सदस्य बनाइएको नक्कली पोस्टर सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको बताइन्।
उनले यस्तो फर्जी सामग्री तयार गरी सामाजिक सञ्जालमा फैलाउनेलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेकी छन्।
सांसद बरालले डिजिटल माध्यमको दुरुपयोग बढ्दै गएको भन्दै यस्ता गतिविधिले राजनीतिक भ्रम फैलाउने र समाजमा गलत सन्देश जाने भएकाले तत्काल नियन्त्रण आवश्यक रहेको पनि बताइन्।
Related
Recent News
- संघीय निजामती सेवामा सूचना प्रविधि सेवा थप गर्ने प्रस्ताव
- तातोपानी नाका सञ्चालनका लागि नेपाल–चीन अधिकारीद्वारा स्थलगत निरीक्षण
- झिनो अंकले उकालो लाग्यो नेप्से, कारोबार भने ४ अर्बमाथि
- टेलिफोन–इन्टरनेट सेवा सुधार्न प्राधिकरणलाई मन्त्रीको निर्देशन
- कर्मचारीका लागि दुई वर्षे ‘कुलिङ पिरियड’ ल्याउँदै सरकार
- प्रधानमन्त्रीको ‘एक्स्ट्रा अर्डिनरी’ टिप्पणीपछि रास्वपा महामन्त्रीको यस्तो भनाइ
- दसैंमा १५ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान
- सहकारीको पूँजी उत्पादन र रोजगारीमा लगानी गर्न मुख्यमन्त्रीको आग्रह
- विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको यस्तो स्पष्टीकरण
- दसैंका लागि एटीएमबाटै पाइने भयो १०० रुपैयाँका नयाँ नोट
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव








प्रतिकृया