निरन्तर घट्दै सुनको मूल्य, एकै दिन ५ हजारभन्दा बढीले गिरावट
प्रकाशित मिति
२०८३ जेष्ठ २८ गते, बिहीबार ११:१३
२८ जेठ २०८३ काठमाडौं – नेपाली बजारमा सुनको मूल्य निरन्तर घट्दै गएको छ। पछिल्ला केही दिनदेखि लगातार ओरालो लागेको सुनको मूल्य आज पनि ठूलो गिरावटसहित कारोबार भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मात्र सुनको मूल्य प्रतितोला ५ हजार १०० रुपैयाँले घटेर २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। लगातारको गिरावटले बजारमा सुनको मूल्य अस्थिर बन्दै गएको देखिएको छ।
व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको उतार–चढाव, डलरको दर तथा मागमा आएको कमीका कारण नेपाली बजारमा पनि सुनको मूल्य लगातार घटिरहेको हो।
Recent News
- विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट सुझाव संकलन सुरु
- सिद्धार्थ बैंकका ग्राहकहरुलाई बेस्ट् वेस्टर्न प्लस गोदावरी रिसोर्टमा १०% सम्मको छुट
- ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज
- महालक्ष्मी विकास बैंक ISO 9001: 2015 बाट तेस्रो पटक प्रमाणित
- न्यान्सी अटोमोबाइल्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- कामना सेवा विकास बैंकद्वारा कुलेश्वर माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण
- अब जुनसुकै ब्राण्डको ग्यास सिलिन्डर अर्को ब्राण्डसँग साट्न पाइने
- संसद् पुनर्स्थापना एमालेको एजेन्डा बन्न सक्छ : महेश बस्नेत
- बैंकिङ प्रणालीबाट आज ५५ अर्ब झिक्दै राष्ट्र बैंक
- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पौने १२ अर्ब जम्मा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया